वि.सं.२०७७ साल आषाढ २४ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई ०८ तारिख । नेपाल संवत् ११४० । धनिष्ठा पञ्चक प्रारम्भ। कृष्ण प्रणामी श्रीप्राणनाथजीको धाम गमन। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तरल पदार्थ तथा खाद्यान्नको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यवसायमा…