नगदसहित सात जना जुवाडे पक्राउ

चितवन, २९ असोज । चितवनमा नगदसहित सात जना जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई रु ७८ हजार ५०५ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै…