काठमाडौँ, २८ असोज । लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञापन आह्वान गर्न लागेको हाे । आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १०० सहचिव र ३०० उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ । आयोजका प्रवक्ता एवं सहसचिव…