काठमाडौँ, १३ मंसिर । एक दशकदेखि त्रिभुवन विश्वविद्यालय अन्तरगत हेटौंडामा रहेको वनविज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय (एएफयु) बीचको विवाद अझै मिल्न सकेको छैन । सरकारले वनविज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस सञ्चालन रहेकै स्थानमा कृषि तथा वन विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय २०६६ सालमा गरेको थियो । त्यस समयदेखि अहिलेसम्म दुवै विश्वविद्यालयबीच जग्गा,…