१० जना जुवाडे पक्राउ

काठमाडौँ, २८ कार्तिक । काठमाडौँको हलचोकबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका-३ हलचोकी हरिमाया पुतुवारको घरमा जुवा खेलिरहेको अवस्थामा महेश गोतामे, बालकुमार पन्त, राजकुमार तामाङ, सचित दुलाल, दिनेश लामा, वुद्धिबहादुर तामाङ, सुक्रबहादुर पुतुवार, सुशन्त लामा र राजु बस्नेतलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ३ लाख ६०…