काठमाडौँ, २६ कार्तिक । दुई जना हत्या आरोपीलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आइतबार कागेश्वरी मनहरा नगरपालिकाबाट धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ रहेका छन् । विसं २०५९ कार्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका-३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार…