नवलपरासी, २४ कार्तिक । नवलपरासीको गैंडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराति पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका-६ का २४ वर्षीय मतिराम महतो थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको…