पाईपलाइनको उद्घाटनसंगैपेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौ२४ भदौ। पेट्रोलियम पदार्थको मुल्यमा दुई रुपैंया घटेको छ । मंगलबार दिउँसो १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर २ रुपैयाँ घटेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ, डिजेल र मट्टितेलको बिक्री मुल्य ९५ रुपैयाँ प्रतिलिटर तोकिएको नेपाल आयल निगमले जनाएको छ । नेपाल भारत पेट्रोलियम…