महेशको नेतृत्वमा भक्तपुरले विकासमा फड्को मार्दै छः उपप्रधानमन्त्री

भक्तपुर, २३ भदौ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वरपोखरेलले प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भइरहेको अभियानले भक्तपुरले विकासको फड्को मार्दै गरेको र एक दुई वर्षभित्रमा कायापलट हुने लक्षण देखा परेको बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्रधिकरणको आयोजनामा पुनःनिर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित पुरातात्विक, धार्मिक तथा एेतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा…