‘भीआइपी’ भारतीय चोर पक्राउ

झापा, १६ कार्तिक । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले नेपाल आएर चोरीमा संलग्न एक नामुद चोरलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक रघुबर प्रसाद साहलाई पक्राउ गरेको साह भारतको सिलगडीका भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार साह नेपाल भारत सीमावर्ती जिल्ला झापा, सुनसरी…