आजको राशिफल

काठमाडौँ, २५ माघ । आज २०८२ साल माघ २५ गते आइतबारको राशिफल ।   मेष : सुझबुझसँग गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइको साथले तपाईंका काम सहजै बन्नेछन् । राज्यको लगानीले सार्थकता पाउने छ । तपाईंको तर्क सफल बन्नेछ । बोली र व्यवहारमा एकरुपताको खाँचो भने देखिन्छ । वृष : एकल निर्णय गर्ने बानीले ठुलो घाटा हुनसक्ने…