काठमाडौँ, १८ भदौ । नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै जापानको ओसाका उडान भर्ने भएको छ । भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन…