दाङमा राहत भन्दै कुहिएको चामल बाडेपछि गोदाम सिल

देउखुरी, ६ जेठ । सामुदायीक वन दाङ लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको परेपछि उपभोक्ताले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागिलगिएको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता लिइएको हो । दाङ लमहीको आर।के। सप्लायर्सले विक्री गरेको चन्दन लेखिएको चामल गुणस्तरहिन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर ७…