जलवायु परिवर्तनको प्रभाव : खाद्यान्न सङ्कट

काठमाडौँ, ३० असोज । विश्व भोकमरी सूचाङ्कमा नेपाल ७३औँ स्थानमा परेको छ । जबकी अघिल्लो वर्ष ७२औँ स्थानमा थियो । ग्लोबल हङ्गर इन्डेक्सका अनुसार ११७ देश सम्मिलित सूचाङ्कमा नेपाल उक्त सूचीमा परेको हो । उक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ । भारत यो सूचीमा १०२ स्थानमा परेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीमा…