काठमाडौँ, २७ साउन । काठमाडौँमा अवैध लागूऔषधसहित ५ जना पक्राऊ परेका छन । महानगरपालिका-१४ कलंकीस्थित रिजन गेष्ट हाउसबाट चन्द्रागिरि नगरपालिका थानकोटका ३५ वर्षीय पूर्णदास गोपाली सहित ५ जनालाई लागूऔषध फेनारगन १२ एम्पुल, डाईजोपाम १३ एम्पुल र नुरफिन १२ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । पूर्णदास गोपालीको साथबाट नगद ९२ हजार रुपैयाँ समेत प्रहरीले बरामद…