तनहुँ, २५ साउन । तनहुँमा एक महिला र बालकको शव फेला परेको छ । शुक्रबार देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर…