काठमाडौँ, ३१ साउन । आज २०८२ साल साउन ३१ गते शनिबार। दनुसार सन् २०२५ अगष्ट १६ तारिख। आजको फलादेशः मेष : दिन राम्रो छ। संकल्प पूरा हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोगमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ। वृष : दिन राम्रो छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा…