पठाओ एपबाट अब ट्याक्सी बोलाउन सकिने

काठमाडौँ, २३ साउन । काठमाडौँमा चर्चित पठाओ एपबाट अब ट्याक्सी बोलाउन सकिने भएको छ । शुक्रबारदेखि लागु हुने राईड सेयरिङ एप पठाओले पहिलो चरणमा करिब तीन सय ट्याक्सीमार्फत सेवा दिन लागिएको हो । काठमाडौँ मोबाईलमा पठाओको एप डाउनलोड गरेका सर्वसाधारणले आफूले चाहेको ठाउँमा शुक्रबारदेखि ट्याक्सी बोलाउन सक्नेछन् । काठमाडौं उपत्यकाको जुनसुकै स्थानबाट आफूलाई जानुपर्ने गन्तब्य…