चितवन, २१ साउन । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । मृतक पुडासैनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे…