चितवन, १९ साउन । चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ शनिबार भरतपुर महानगरपालिका–२९ सेती दोभानमा ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल ठोक्किँदा २५ वर्षीय मिदेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक २७ वर्षीय…