काठमाडौँ, २५ असोज । आज शनिबार काठमाडौँ लगायत देशभरका मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडका १/२ ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको भए पनि अरु ठाउँको मौसम सामान्य रहने मौसमविद्को भनाइ छ । सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा…