काठमाडौँ, १६ साउन । चितवन इच्छाकामना गाउँपालिका-६ त्रिसुलीमा कन्टेनर खस्दा एकजना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन । बुधबार दिउँसो भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको बा२१च११३३ नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना७ख३९३९ नम्बरको खाली कन्टेनरले ठक्कर दिँई अनियन्त्रित भएर त्रिशुलीमा खसेको हो । पर्सा विरगंज बस्ने कन्टेनर चालक कमलेश शाह बेपत्ता भएको…