सवालाख नगदसहित बानेश्वरबाट दशजना जुवाडे पक्राउ

काठमाडौँ, २ असोज । महानगरीय प्रहरी वृत्त बानेश्वरको विशेष टोलीले करीव सवालाख रुपैयाँसहित १० जना जुवाडेलाई बुधबार साँझ पक्राउ गरेको छ । उक्त वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मी नेतृत्वको टोलीले काठमाडौं महानगरपालिका वडा नं ३१ संगमचोकस्थित एक घरको फ्ल्याट भाडामा लिएर जुवा खेलाईरहेको अवस्थामा विशेष सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो । सो…