सिटिभिटिमा कर्मचारीहरुको धर्ना

भक्तपुर, ३१ भदौ । नारायण थापा । संगठनको संस्थागत हक हित र कर्मचमरीहरुको वृत्ति विकासको सवालमा व्यवस्थापनसंग मौखिक र लिखित माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले ११ बुदेँ माग राखि आन्दोलनमा उत्रिएका छन् । आज उनिहरुले सिटिभिटि कार्यालयमा धर्ना दिएका छन् । राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष तेज बहादुर…