काठमाडौँ, ३१ भदौ । पाल्पामा हृदयघातका कारण छोरा गुमेपछि एक बुवाले आत्महत्या गरेका छन् । रामपुर नगरपालिका वडा नम्बर १० हेक्लाङ्गका ६५ वर्षीय भिमराज तिमिल्सीनाले घर नजिकैको लिचीको रुखमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका छोरा कृष्णप्रसाद तिमिल्सीनाको शनिबार राती हृदयघातका कारण निधन भएको थियो । पुत्र वियोगका कारण बुवाले समेत आत्महत्या…