पर्सा, २८ भदौ । वीरगन्ज महानगरपालिका(३१ को ग्रामीण क्षेत्रमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वेल्वा, प्रसौनीका प्रधानाध्यापक, सहायक प्रधानाध्यापकसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले एक लाख घुस लिँदा लिँदै पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो । करारमा विद्यालयमा शिक्षक भर्ना गर्न १ लाख रकम खुस…