भदौ अन्तिम साताबाट दशैंको अग्रिम टिकट बुकिङ

काठमाडौँ, १८ भदौ । काठमाडौँबाट दशैं मनाउन घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ भदौको अन्तिम साता खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार सरकारले यातायात व्यवसायीसँग टिकट कहिले खुल्ला गर्ने भनेर सल्लाह गरिरहेको र दुईरचार दिनमा नै व्यवसायीसँग सहमति गरी दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने जनाएको छ । विभागका अनुसारका अनुसार २२…