तेह्रथुम, २० भदौ । तेह्रथुममा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर स्थानीय डेबिट राईको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।