आजको मौसम

काठमाडौँ, ४ भदौ । काठमाडौँ लगायत देशका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने र पूर्वी र पश्चिमी पहाडी भू–भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखालको अनुसार मनसुनी न्यूनचापीय रेखा साविक स्थानमा रहेकाले कतै नजिकै पानी परेपनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने जनाएको छ। यस्तै, आज उदयपुर,…