आज उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट

काठमाडौँ, २६ फागुन । उपत्यका ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोाबाइल चेकिङ गरिने भएको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित…