पर्सा, १४ फागुन । पर्सामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार घरदेखि करिब २ सय मिटर टाढाको खेतमा घाँस काट्न गएको समयमा चट्याङ खस्दा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने अन्दाजी ४५ वर्षीया नयमा खातुन बेहोस भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि स्थानीय मेडिकलमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी…