काठमाडौँ, १२ जेठ । काठमाडौँको सुकेधारा र अनामनगर घट्टेकुलोमा सिलिण्डर विस्फोट हुदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिलिण्डर विस्फोट हुदा सुकेधारामा १ जना र अनामनगर १ जना घटनास्थलमै २ जना मृत भेटिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जनाएको छ । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पु¥याइएको…