च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पा, १४ साउन । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनका सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको हो । पुस्करको साउन ११ गते , सुनिताको १२ गते र फुर्मलीको सोमबार बिहान…