हुम्लाको एक विद्यालयका चार ल्यापटप चोरी

हुम्ला, १४ असार । हुम्लाको एक बिद्यालयमा चार ल्यापटप चोरी भएको छ । शुक्रबार राती खार्पुनाथ गाउँपालिका ५ मा रहेको मान्धारा माध्यामिक बिद्यालयमा ढोकामा लगाएको ताला फोडेर कार्यालायभित्र रहेका ४ ल्याप्टप चोरी भएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताएका छन । उक्त विद्यालय गाउँबाट टाढा रहेको र बिद्यालयमा कोही नबस्ने भएकाले चोरी भएकोे प्रहरी प्रमुख प्रहरी…