काठमाडौँ, वैशाख ८ । साहित्य, कलाले समाज परिवर्तनमा विशेष भूमिका निर्वाह गर्दछन्, यि दुई पाटो एकअर्काका परिपुरक हुन्, भन्ने मान्यतामा आधारित डिजिटल आर्टस्को प्रस्तुती, प्रदर्शन राजधानीमा सुरू भएको छ । कलर नेपाल र वर्डस् हाइवे नेपालले शनिवार ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा नेपाललगायत विदेशी कविका कवितालाई कलासँग जोडेर कविताको अर्थ,भाव बुझाउने फोटो चित्रसँग प्रदर्शनी गर्ने…