युएई, ८ बैशाख । युएईमा दुई नेपालीबीच झगडा हुदा साथीको छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छातीमा छुरा हान्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी नीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको र…