काठमाडौँ, १२ असार । आज बिहीबार देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुन सक्रिय रहेकोले गर्मी केही कम हुने जनाइएको छ । पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षा एवं शदलीको सम्भावना रहेको महाशाखाले जनाएको हो । आजराति धेरै ठाँउमा वर्षा हुने तथा देशको…