काठमाडौँ, ४ वैशाख । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग राख्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ । महासंघले आज एक विज्ञप्ती जारी गर्दै ओन्दोनको घोषणा गरको हो । विज्ञप्ती विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले…