नयाँ वर्षको शुभकामना आदनप्रदानका साथ प्रथम योगजागरणको समापन

क्तपुर, ३० चैत । जिल्ला पातञ्जल भक्तपुर शाखाले योग गरौ स्वस्थ रहौ, हाम्रो राष्ट्र हाम्रो गौरवको नारालाई उदघोष गर्दै ०७५ चैत १८ गते शुभारम्भ गरेको जिल्लाव्यापी प्रथम योग जागरण अभियानलाई एक विशेष कार्यक्रमका विच नयाँ वर्षको शुभकामना आदनप्रदानका साथ औपचारीक रुपमा समापन गरेको छ । योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष एवं पातञ्जल योग समिति…