चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँ, १५ पौष । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सोमबार शुक्लागण्डकी नगरपालिएकका-३ रातमाटामा २२ महिनाका बालक रविन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय…