काठमाडौँ, ८ पौष । सिराहामा एकै परिवारका तीन जनाको हत्या गरी फरार रहेका एकजना ३२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको लगडिगदियानी गाविस ६ (हाल सिराहा नगरपालिका २०) निवासी ६८ वर्षीय हिरबा सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले सहनीलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहनीले २०४४ सालमा…