वि.सं.२०७६ साल पौष ०६ गते । आइतबार । ईश्वी सन् २०१९ डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि एकादशी,२१ घडी ३८ पला,दिउसो ०३ बजेर ३८ मिनेट उप्रान्त द्वादशी । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आवस्यक पर्दा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रशन्न…