बढ्यो डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, २ पौष । नेपाल आयल निगमले डिजेल तथा मट्टितेलको मूल्यमा १ रुपैयाँ वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुरूप निगयमले पेट्रोलको मूल्य अथावत राख्दै  डिजल तथा मट्टितेलको मूल्य बढाएको हो । आज राति १२:०० बजेदेखि लागू हुने गरी साविकको डिजल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु. १ ले वृद्धि गरी मूल्य समायोजन गरेको छ । मूल्य…