मुग्लिन, ५ चैत । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ना६ख १४४ नं.को ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य चार…