काठमाडौं, २ चैत । फिफा विश्वकप फुटबल २०२२ मा ४८ देश सहभागी हुने भएको छ कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागी अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको हो । उक्त बैठकले सन् २०२२ को विश्वकपमा कतारसंगै सह–आयोजक राष्ट्रका रूपमा कुवेत र ओमानमध्ये…