‘करोडपति सुब्बा’

काठमाडौँ, २८ मंसिर । इमानको कमाइ नगर्ने तर घुसको भारी बोकेर अदालत जाने प्रवृत्ति सरकारी कर्मचारीको लर्को लाग्दै गएको र त्यसमा पनि नायब सुब्बा स्तरका कर्मचारीको सहभागिता बढी पाइएको उल्लेख गरेको छ । भ्रष्टाचार र घुस प्रकरण रंगेहात पक्राउ पर्ने निजामती कर्मचारीमा नायब सुब्बा नै बढी छन् । आर्थिक वर्ष २०७५/७६ मा रंगेहात पक्राउ परेका १६१…