काठमाडौँ, ११ फागुन । अबको केही दिन देशभरिकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । आज दिउँसोदेखि नै देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरिकै मौसम आशिंक बदली भए पनि पानी पर्ने सम्भावना नरहेको बताइएको छ । भोलि र पर्सि थोरै…