अर्घाखाँची, ४ फागुन । अर्घाखाँचीको सन्धिखर्क अमिलेमा आफ्नै हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत भएकी छिन् । शुक्रबार सन्धिखर्क ११ अमिले निवासी ६५ वर्षीय एक वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाउनासाथ तत्काल प्रहरी अधिकृतसहितको टोली गई हजुरबुबालाइ…