ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

हेटौंडा, ५ फागुन । मकवानपुरमा रोकि राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार बेलुकी सवा ८ बजे मनहरी गाउँपालिका ६ नयाँबस्तीमा रोकि राखेको ना ६ त ८०४ नम्बरको ट्याक्टरमा ना ११ प ४३८ नम्बरको मोटरसाइकल ठोक्किँदा सोही गाउँपालिकाका १९ वर्षीय विशाल मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मोक्तानको चितवनम मेडिकल कलेज…