काठमाडौं, १६ माघ । प्रहरीलाई तुरुन्त सूचना दिन सकुन् भनेर प्रहरीले राखेको १०० नम्बरमा कल गरेर कही नभएको घटनाको सूचना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भइ काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटाकी २२ वर्षीय सरिता बस्नेत छन् । उनीहरूले मादक पदार्थ सेवन गरेर विभिन्न स्थानमा…